२०६७ सालदेखि जनसचेतन साकोसका ज्येष्ठ सदस्यलाई ‘जनसचेतन आजीवन सहारा भत्ता’

दोलखा । मुलुकभर नै सहकारी संस्थाहरु विवादित बन्दै जाँदा समुदायिमा आधारित संस्थाहरुले भने आफ्ना सदस्यहरु लाभान्वित हुने लोकप्रिय कार्यक्रम गरिरहेका छन् ।मुलुकभरकै उत्कृष्ट संस्था मध्येको एक जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले २०६७ सालदेखि जनसचेतन आजीवन सहारा भत्ता वितरण गर्दै आएको छ । संस्थाले ७५ वर्ष उमेर पुगेका सदस्यहरूलाई मासिक पाँच सय रुपैयाँको दरले जनसचेतन … Continue reading २०६७ सालदेखि जनसचेतन साकोसका ज्येष्ठ सदस्यलाई ‘जनसचेतन आजीवन सहारा भत्ता’